गाउँको एउटा सानो झुप्रो घरमा ठूलो बथान घरको बोझ नूनको सोझो अपहिे लत सन्तान । छोरालाई त राम्रै गर्छन् छोरीलाई चै हेला घरमा एकिछन बस्नु हुन्न सधै जािन्छन् मेला । छोराप्रित कित माया पढ्न-लेख्न पठाउछन् छोरीलाई चै हलेा गरी घाँस-दाउरा कटाउछन्। दिनभिरको गाह्रो काम खाना पाईन्दैन आज पिन भन्ने गछर्न् छोरी चािहदैन । पैसा पाउने...
More
जुन देश जहाँ परिश्रमसँगै मस्किरहेका हुन्थे घामका किरण त्यो टारी खेतले बर्सेनि धान फलाउँथ्यो वा मेरा बा आमाको पसिना मोतीका लहरा लहराउँने ती फाँटभरि सम्पन्नता देखाउँथे वा सुसाउँथे दु:खका सुस्केराहरू ती  झरना , हिमालहरू , तराई फाँटमा अनि लेकवेसि हाँस्दछन् वा रुन्छन् सम्झेर मलाई अझैसम्म जसरी माटो रोईरहेछ सम्झेर आज पनि । किन उठ्यो विद्रोहको सुनामी ...
More
आदरणीय दाता तथा शुभ चिन्तकहरु, पुण्य फाउन्डेसनले आफ्नु वार्षिक प्रतिवेदन २०१३ यहाँहरु सम्पूर्ण शुभचिन्तक अनि दाताहरु समक्ष प्रस्तुत गर्दै छ । वार्षिक प्रतिवेदन २०१३ का लागी यहाँ क्लीक गर्नु होला । गत वर्षहरु झैँ यो वर्ष २०१३ मा पनि पुण्य फाउन्डेसनले गरिब महिला अनि युवालाई सहयोग गरेर समाज सेवामा तल्लीन भएको छ । मलाई पुण्य...
More
प्रेस विज्ञप्ति ठेगाना: स्लोटरमेरलान १७३-२ १०६३ जेटी आर्म्स्टर्डम मिति: २५/०६/२०११ विभिन्न पश्चिमी मुलुकहरुमा पुनर्बासित तथा शिविरमा रहेका भूटानी शरणार्थीहरुले भूटानमा मानवअधिकार तथा प्रजातन्त्र प्राप्तिको संघर्षमा जीवन आहुती गर्ने योद्धाहरुको स्मरणमा पुण्य फाउन्डेसन नामक परोपकारी संस्थाको स्थापना गरेका छन् | “शिक्षा र सशक्तिकरणमार्फत न्यायको खोजी” भन्ने नाराका साथ संचालित यो संस्था अष्ट्रेलियामा दर्ता गरिएको छ |...
More
रमेश गौतम नर्वे नानी तिमीलाई निश्चय थाहा छ तिमी बाँचेको युग तिमी हाँसेको परिवेश तिमी उभिएको धरातल ! तिम्रा बाबा र बाबाहरु बाँचेको समय आकाश अँध्यारो थियो सुनकोश धमिलो थियो र वातावरण उकुसमुकुस थियो | र उस्तै छ अहिलेसम्म पनि ! तिमीहरुले दिउँसै सूर्य अपहरण गरिएको कालो दिनको अनुभव नगर भनेर तिमीहरुले दिनानुदिनको दमन र...
More
अर्जुन प्रधान, अमेरिका जो मानव रङ्गहरुलाई एक मालामा उनेर स्वतन्त्रताको सिङ्गो इन्द्रेणी माला बनाउन खोज्दछ ऊमाथि जादुगरी सरकारको हस्तक्षेप हुन्छ । एकरुपतामा हैकमवादका नारा उडाएर आफैं राजा आफैं मात्र प्रजा हुन खोज्ने निरङ्कुश शासकलाई स्वतान्त्रता सद्भाव भन्ने शब्द नै थाहा छैन् । हरेक इतिहासका कालखण्ड हेर्ने हो भने प्रत्येकले जनताको काँचो रगत चुसेर राज्य जमाएका...
More
Archives