यतिराज

यतिराज अजनबी एड्लेड तिम्रो नाम ध्वजाहरूमा नफरफराउला, कुनै स्मारक नबन्ला तिम्ले माटोलाई अन्तिम पटक ढोगेको ठाउँमा, तिम्ले वीरगति प्राप्त गरेको स्थलमा नबन्ला पाटी, नहोला कुनै धर्मशाला तिम्ले आमालाई आखिरी सम्बोधन गरेको स्थानमा | ध्वजा, स्मारक, पाटी, धर्मशालाहरू त सधैं एउटै स्थानमा रहने पुराना कुरा भैसके | पुस माघको बिहानी ठण्डीमा मधेशका चौरास्ता, दोबाटो र गल्लीहरूमा...
More