Rup N Pokharel California, USA Firecrackers played in regal premises While at backwoods and slums Nights mourned in tears Regardless lips jammed. Nonetheless, in dungeon, he met his end, News of his no more, surfaced somehow. No obituary written- No words of condolences uttered. Smiles ran on sadistic faces Soiree organized; Willy-nilly, nitty-gritty condensed. Boomerang,...
More
क्षितिजको मित्र प्रकाश धमला धेरै वर्ष अघि टाटनामा भेडा बाख्रा कराउँदै गर्दा तबेलामा घोडी बछेड़ी हिन्हिनाउँदै गर्दा म माथिल्लो छिमेकीकोमा रातो तारा माग्दै थिएँ पर क्षितिजमा परिवर्तन चियाउँदै गर्दा मेरा सन्तान हन्बेर्नोझैँ परजीवीको हातबाट शोषणको तेल पुस्न विवश थिएँ भूमिसंग सुहागरात मनाउन चट्टानहरु ब्यस्त थिए बिचारी मेरी जननी रुँदै, कराउँदै, हिकहिकाउँदै बलात्कार स्वीकार्न बाध्य थिइन्...
More
लक्ष्मी प्रसाद ढकाल आम्सटरडाम खुलदुली सुरु भयो तीनमा मेरो जन्म हुँदा त्रास हुन पुग्यो तिनमा मैंले बामे सर्न सिक्ता शङ्का लाग्न थाल्यो केर्‍रा मैले बोल्न सिक्ता आँखाको तारो भएँ म परिवर्तन खोज्न खोज्दा इर्श्याको डडेलो लाग्यो मेरो प्रगती पच्न नसक्ता असन्तुलित भए तिनी मेरो तर्क काट्न नसक्ता झालझेल सुरु भयो विवेक तीनको किनारा लाग्दा आँखाको...
More
डोम एन् काफ्ले एडिलेड प्रत्येक वर्ष धान्चम्बर , काइयो र उनिउँहरुमा फोस्रो नयाँ वर्षले नफेरी तिनै पुराना यादहरु दोहोएर लिएर आउँदा भन्छिन् तिम्री अर्धाङ्गिनी – उसले सपना बोकेर गएको छ । प्रत्येक वर्ष चाडपर्व आउँदा , गाउँबस्तिमा रौनक छाउँदा भित्ताको तिम्रो तस्बिरलाई सोध्छन् तिम्रा भोका सन्तान, सोध्छन् तिम्रा नाङ्गा शुभचिन्तक, सोध्छन् तिम्रा शिष्यहरु, अब हामीलाई...
More
लक्ष्मी प्रसाद ढकाल आम्सटरडाम खुलदुली सुरु भयो तीनमा मेरो जन्म हुँदा त्रास हुन पुग्यो तिनमा मैंले बामे सर्न सिक्ता शङ्का लाग्न थाल्यो केर्‍रा मैले बोल्न सिक्ता आँखाको तारो भएँ म परिवर्तन खोज्न खोज्दा इर्श्याको डडेलो लाग्यो मेरो प्रगती पच्न नसक्ता असन्तुलित भए तिनी मेरो तर्क काट्न नसक्ता झालझेल सुरु भयो विवेक तीनको किनारा लाग्दा आँखाको...
More
रमेश गौतम नर्वे नानी तिमीलाई निश्चय थाहा छ तिमी बाँचेको युग तिमी हाँसेको परिवेश तिमी उभिएको धरातल ! तिम्रा बाबा र बाबाहरु बाँचेको समय आकाश अँध्यारो थियो सुनकोश धमिलो थियो र वातावरण उकुसमुकुस थियो | र उस्तै छ अहिलेसम्म पनि ! तिमीहरुले दिउँसै सूर्य अपहरण गरिएको कालो दिनको अनुभव नगर भनेर तिमीहरुले दिनानुदिनको दमन र...
More
Archives