साहाराको खोजि

कति गाह्रो असाहायको जिन्दगी । दुख र पिडाले भरिएको छ मेरो असाहायको जिन्दगी । कति गाह्रो असाहायको जिन्दगी । दुख र पिडाले भरिएको छ मेरो असाहायको जिन्दगी । चुडछु चुडिन्छु अनि एक गासका लागि भौतारिन्छु । असाहायको जिन्दगी । चुडछु चुडिन्छु अनि एक गासका लागि भौतारिन्छु । असाहायको जिन्दगी । कति गाह्रो असाहायको जिन्दगी ।...

Ms Sarita Baniya
Rupendehi, Nepal

कति गाह्रो असाहायको जिन्दगी ।
दुख र पिडाले भरिएको छ मेरो असाहायको जिन्दगी ।
कति गाह्रो असाहायको जिन्दगी ।
दुख र पिडाले भरिएको छ मेरो असाहायको जिन्दगी ।

चुडछु चुडिन्छु अनि एक गासका लागि भौतारिन्छु ।
असाहायको जिन्दगी ।
चुडछु चुडिन्छु अनि एक गासका लागि भौतारिन्छु ।
असाहायको जिन्दगी ।

कति गाह्रो असाहायको जिन्दगी ।
आसा गर्छु कोहि साहारा दिन्छन कि ।
आसा गर्छु कोहि साहारा दिन्छन कि ।
तर आफै संग रोई चित्त बुझाउछु ।
असाहायको जिन्दगी ।

कति गाह्रो असाहायको जिन्दगी ।
न आमाको काख पाए न बुवाको स्नेह ।
न आमाको काख पाए न बुवाको स्नेह ।
दुख बुझ्ने कोहि छैनन् असाहायको जिन्दगी ।

कति गाह्रो असाहायको जिन्दगी ।
दुख र पिडाले भरिएको छ मेरो असाहायको जिन्दगी ।
कति गाह्रो असाहायको जिन्दगी ।

Leave a Reply