लोक देउडा

कित सेता गाईका दुध कि सेता कागज नेत्रहिन महिला संघलाई गर्दछु स्वागत । कलमले नलेखेनी स्टाइलस्ले लेख्छु बहिरी आँखा नदेखेनी भित्री आँखा देख्छु । दइ सल्ला धुपीका दाउरा बल्छ दमदार यति भन्दै बिदा हुन्छु हस्त नमस्कार ।

Ms Chhaya Sunar
Humla, Nepal

कित सेता गाईका दुध
कि सेता कागज
नेत्रहिन महिला संघलाई
गर्दछु स्वागत ।

कलमले नलेखेनी
स्टाइलस्ले लेख्छु
बहिरी आँखा नदेखेनी
भित्री आँखा देख्छु ।

दइ सल्ला धुपीका दाउरा
बल्छ दमदार
यति भन्दै बिदा हुन्छु
हस्त नमस्कार ।

Leave a Reply