भाषा

भाषा हो हाम्रो संस्कृति (भाषा नै हौं समयमा हामी)२  भाषाका मित्र लुकेका  छन है अनेक गुण पनि आफ्नो पन आफ्नो भाषामा (माया ममता लुकेका छन्)२  सरलता र  स्वयं आफु आफ्नै भाषामा मिल्दछन् सिक्नै पर्दछ अर्काको  (भाषालाई पनि तर)२  अर्काको भाषाले कहिलै  भन्दैन आफ्नो भूल अब   महान त हाम्रो हो जब  (दुवै सम्हाली हिँड्दछौं छौं)२ ...

तमन्ना दाहाल  केन्स्, अष्ट्रेलिया

भाषा हो हाम्रो संस्कृति
(भाषा नै हौं समयमा हामी) 
भाषाका मित्र लुकेका 
छन है अनेक गुण पनि
आफ्नो पन आफ्नो भाषामा
(माया ममता लुकेका छन्) 
सरलता   स्वयं आफु
आफ्नै भाषामा मिल्दछन्
सिक्नै पर्दछ अर्काको 
(भाषालाई पनि तर) 
अर्काको भाषाले कहिलै 
भन्दैन आफ्नो भूल अब  
महान  हाम्रो हो जब 
(दुवै सम्हाली हिँड्दछौं छौं) 
स्वयं आफू चिनिएर 
दुनियालाई चिनाउँदछौं। 
Leave a Reply