Ramesh

रमेश गौतम नर्वे नानी तिमीलाई निश्चय थाहा छ तिमी बाँचेको युग तिमी हाँसेको परिवेश तिमी उभिएको धरातल ! तिम्रा बाबा र बाबाहरु बाँचेको समय आकाश अँध्यारो थियो सुनकोश धमिलो थियो र वातावरण उकुसमुकुस थियो | र उस्तै छ अहिलेसम्म पनि ! तिमीहरुले दिउँसै सूर्य अपहरण गरिएको कालो दिनको अनुभव नगर भनेर तिमीहरुले दिनानुदिनको दमन र...
More