Pradhan

अर्जुन प्रधान, अमेरिका जो मानव रङ्गहरुलाई एक मालामा उनेर स्वतन्त्रताको सिङ्गो इन्द्रेणी माला बनाउन खोज्दछ ऊमाथि जादुगरी सरकारको हस्तक्षेप हुन्छ । एकरुपतामा हैकमवादका नारा उडाएर आफैं राजा आफैं मात्र प्रजा हुन खोज्ने निरङ्कुश शासकलाई स्वतान्त्रता सद्भाव भन्ने शब्द नै थाहा छैन् । हरेक इतिहासका कालखण्ड हेर्ने हो भने प्रत्येकले जनताको काँचो रगत चुसेर राज्य जमाएका...
More