प्रकाश

क्षितिजको मित्र प्रकाश धमला धेरै वर्ष अघि टाटनामा भेडा बाख्रा कराउँदै गर्दा तबेलामा घोडी बछेड़ी हिन्हिनाउँदै गर्दा म माथिल्लो छिमेकीकोमा रातो तारा माग्दै थिएँ पर क्षितिजमा परिवर्तन चियाउँदै गर्दा मेरा सन्तान हन्बेर्नोझैँ परजीवीको हातबाट शोषणको तेल पुस्न विवश थिएँ भूमिसंग सुहागरात मनाउन चट्टानहरु ब्यस्त थिए बिचारी मेरी जननी रुँदै, कराउँदै, हिकहिकाउँदै बलात्कार स्वीकार्न बाध्य थिइन्...
More