Ms Chhaya SunarHumla, Nepal कित सेता गाईका दुध कि सेता कागज नेत्रहिन महिला संघलाई गर्दछु स्वागत । कलमले नलेखेनी स्टाइलस्ले लेख्छु बहिरी आँखा नदेखेनी भित्री आँखा देख्छु । दइ सल्ला धुपीका दाउरा बल्छ दमदार यति भन्दै बिदा हुन्छु हस्त नमस्कार ।