
Bishnu Maya Danuwar
Sindhupalchowk, Nepal
मुटुभित्र थुनी मलाई सधैँ तिम्रै बन्दी बनाउन,
स्वीकार छ सबै सर्तहरु माया कहिले नछड्ने सन्धि गराउन,
सिमाहरु अति प्रवन गर्दै बरु मेरो यो मनको आफुभित्र विलय गराउन,
समर्पन नै भयो तिमीलाई मेरो यो हातमा आएर विजय झन्डा लहराउन